गृह · शब्दकोश

पासो

[ना.]

बन्चरो, कोदालो आदिको बिँड घुसार्ने भाग।

[ना.]

गाईवस्तुका दायाँ र बायाँतिरका दुई थुनको समूह; फाँचाको दायाँ वा बायाँ भाग।

[ना.]

१. अल्झो; झन्झट।

२. आत्महत्या गर्नेले झुन्डिने डोरी।

३. पशुपक्षी वा मानिसलाई फसाउने सुर्काउनी पारेको डोरी; पाश; जाल।

४. बाघ, भालु आदि जन्तुलाई थुन्ने खोर; धराप।

⟵ फेरि सूचीमा जानुहोस्