गृह · शब्दकोश

गुँड

[ना.]

१. आमा।

२. गर्भ।

३. चराले रुखका हाँगा, टोड्का आदि र घरका दलिन, खटप्वाल आदिमा बनाएको बास बस्ने ठाउँ; चराहरूको घर।

⟵ फेरि सूचीमा जानुहोस्