गृह · शब्दकोश

झेल

[ना.]

नभएको कुरा वा घटनालाई झुटो तर्क वा प्रमाणबाट सिद्ध गर्ने काम; बखेडा; जाल।

[ना.]

१. जेल; झ्यालखाना।

२. धेरै पीडा भएको अनुभव।

[ना.]

बुट्यान; झाङ; झाडी।

⟵ फेरि सूचीमा जानुहोस्