धोका
[ना.]
१. कसैलाई झुक्याएर वा बहकाएर उसको स्वार्थ तथा बोलीको उल्टो गरिने अनैतिक आचरण; झुटो काम वा व्यवहारद्वारा अरूलाई छकाउने वा ढाँट्ने काम; धोखा।
२. छल; कपट।