१. एक ठाउँबाट अर्को ठाउँमा पुग्नु; हिँड्नु।
२. छुट्टिनु; बाहिरिनु।
३. मर्नु।
४. हावा, सास आदि खुस्कनु; उम्कनु।
५. हिँडेर, उडेर वा गुडेर व्यक्ति, वस्तु वा ठाउँलाई छोडी अन्त कतै प्रस्थान गर्नु; अघि बढ्नु।
शरीरमा तिघ्रा र पिँडौलाका बिच हाडको पाङ्ग्रे जोर्नी भएको ठाउँ; घुँडो।