तिघ्रा र पिडौँलाका बिचको अघिल्लो भागमा डल्लो वा पाङ्ग्रोजस्तो भई उठेको अङ्ग; तिघ्रा र पिँडौलाको जोर्नी परेको ठाउँ।