प्रस्थान

[ना.]

१. एक ठाउँबाट अर्का ठाउँमा जाने काम; गमन; यात्रा

२. ठिक मुहूर्तमा आफू प्रस्थान गर्न नसक्ने भएमा जनै, सुपारी, वस्त्र आदि पर सार्ने काम; पाइतो सराइ

३. युद्धका निम्ति यात्राको आरम्भ