गृह · शब्दकोश

मर्नु

[अक्रि.]

१. असह्य कष्ट हुनु।

२. कामको बढी चापले साह्रै कष्ट हुनु।

३. कुनै कामलाई अत्यधिक महत्त्वको ठानेर त्यसका लागि हरेक प्रकारको कष्ट भोग्न तयार हुनु।

४. खेलमा पराजित हुनु; पासा, पच्चिस आदिमा कुनै गोटी अरूद्वारा खाइनु।

५. नष्ट हुनु; नरहनु (लाज, सङ्कोच, घिन आदि)।

६. प्राणीको शरीरबाट सदाका लागि प्राण निस्कनु; जीवनको अन्त हुनु; स्वर्गे हुनु; मृत्यु हुनु।

७. वनस्पति, वृक्ष आदि ओइलाएर सुक्नु।

⟵ फेरि सूचीमा जानुहोस्