गृह · शब्दकोश

उम्कनु

[अक्रि.]

१. कामबाट छुटकारा पाउनु।

२. खतराबाट बच्नु; जोगिनु।

३. बन्धनबाट मुक्त हुनु; छुट्नु।

४. भाग्नु; फुत्कनु।

⟵ फेरि सूचीमा जानुहोस्