कतै

[क्रिवि.]

१. अनिश्चित ठाउँतर्फ; कुनैतर्फ।

२. कुनै ठाउँमा; कहीँ