गृह · शब्दकोश

सास

[ना.]

१. ज्यान; प्राण; जीवन।

२. त्यसरी भित्र, बाहिर गर्ने वायु।

३. नाक वा मुखबाट प्राकृतिक तवरले हावा भित्र खिची फोक्सोमा पुर्‍याएर त्यही वायु बाहिर निकाल्ने काम; श्वास।

⟵ फेरि सूचीमा जानुहोस्