गृह · शब्दकोश

पाङ्ग्रे

[ना.]

पशुव्यापारी।

[वि.]

१. पाङ्ग्रा भएको; पाङ्ग्राजस्तो परेको; पाङ्ग्रावाल।

२. शरीरमा चक्राकार टाटा भएको; टाटेपाङ्ग्रे (कुकुर आदि)।

⟵ फेरि सूचीमा जानुहोस्