गृह · शब्दकोश

ग्रहण

[ना.]

१. कुनै कुरो स्वीकार गर्ने वा मान्ने प्रक्रिया; स्वीकार।

२. दाग; दोष; खोट।

३. लिने, समात्ने काम।

४. सम्झने वा बुझ्ने काम।

५. सूर्यलाई चन्द्रमाले छेक्दा वा चन्द्रमामा पृथ्वीको छाया पर्दा देखिने कालो छाया।

⟵ फेरि सूचीमा जानुहोस्