गृह · शब्दकोश

सौर्य

[वि.]

१. सूर्यको पुत्र; शनिश्चर।

२. सूर्यको शक्ति, तेज वा प्रताप।

३. सूर्यको; सौर।

⟵ फेरि सूचीमा जानुहोस्