गृह · शब्दकोश

तारा

[ना.]

१. आँखाको नानी; पुतली।

२. पञ्चतारामध्ये एक।

३. बालि, बृहस्पति र अमोघसिद्धिका पत्नीहरूको नाम।

४. रातमा आकाशमा टिलपिल गर्ने ज्योतिसमूह वा प्रकाशपिण्ड; नक्षत्र।

५. विश्वपाणिकी माता।

⟵ फेरि सूचीमा जानुहोस्