गृह · शब्दकोश

बुध

[वि.]

१. चन्द्रमाका छोराको नाम।

२. नौ ग्रहमध्ये सातौँ र सूर्यको सबभन्दा नजिक रहने ग्रह।

३. बुद्धि भएको; ज्ञानी; विद्वान्; पण्डित।

⟵ फेरि सूचीमा जानुहोस्