गृह · शब्दकोश

केतु

[ना.]

१. ध्वजा; झन्डा।

२. नवग्रहमध्ये एक ग्रह; गिँडमा मात्र कल्पना गरिएको ग्रह।

३. पुच्छ्रेतारा; धूम्रकेतु।

⟵ फेरि सूचीमा जानुहोस्