गृह · शब्दकोश
१. उक्त ग्रहका नाममा रहेको, सात वारमध्ये तेस्रो वार।
२. शुभ अवसर, शकुन वा लक्षण।
३. शुभलक्षणले युक्त, शुभ हुने तथा श्रेयष्कर मानिने कुनै पनि काम वा कुरो; कल्याण; हित; भलाइ।
४. सौरमण्डलको एक प्रसिद्ध ग्रह; नवग्रहमध्ये एक; भौम।
५. कल्याणकारी; भलो हुने; हितकर।
६. शुभ लक्षणले युक्त।
मारवाडी जातिको थर।
⟵ फेरि सूचीमा जानुहोस्