गृह · शब्दकोश

राहु

[वि.]

१. अन्धकार।

२. नौ ग्रहमध्ये एक ग्रह।

३. पुराणअनुसार समय समयमा सूर्य वा चन्द्रमालाई छोप्ने ग्रह; पापग्रह।

४. विप्रचित्ति र सिंहिकाका छोराको नाम।

५. ज्यादै करेप्ने, पछेटा लाग्ने वा दुःख दिने; अनावश्यक झैझमेला गर्ने (मानिस)।

⟵ फेरि सूचीमा जानुहोस्