गृह · शब्दकोश
१. निरन्तर; लगातार; सधैँभरि।
२. कसैलाई लगाएको कुनै चिजको भाग एकनास रहेको।
३. लम्बाइ, चौडाइ आदि समान भएको।
४. होचोअग्लो, अड्बेखड्बे आदि नभई समतुल्य; समान।
⟵ फेरि सूचीमा जानुहोस्