गृह · शब्दकोश

शुक्र

[ना.]

१. आफ्ना सञ्जीवनी मन्त्रले युद्धमा मारिएका राक्षसहरूलाई पुनर्जीवित गर्ने, राक्षसहरूका गुरु; दैत्यगुरु; शुक्राचार्य।

२. नवग्रहमध्ये छैटौँ ग्रह; भृगु।

३. पुरुषको सन्तानोत्पादक मुख्य तत्त्व; वीर्य।

४. शुक्रवार।

⟵ फेरि सूचीमा जानुहोस्