गृह · शब्दकोश

शनि

[ना.]

१. फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकर मानिने एक ग्रह; नवग्रहमध्ये सातौँ ग्रह; शनिश्चर।

२. साताको आखिरी दिन।

⟵ फेरि सूचीमा जानुहोस्