गृह · शब्दकोश
१. एउटै भान्सामा खाने घरका मानिसहरूको समूह; जहान।
२. कुनै संस्था वा सम्पन्न व्यक्तिका आश्रयमा रहने मानिसहरूको समूह; आश्रितजन; परिजन।
३. नातादार र कुटुम्ब आदिको समूह।
४. रगत, वीर्य, नाता, घर, अनुकूलता र वैवाहिक सम्बन्धले संयुक्त भएका मानिसको समूह।
५. सजातीय व्यक्तिहरूको समूह; वर्ग।
⟵ फेरि सूचीमा जानुहोस्