गृह · शब्दकोश

कवच

[ना.]

पहिले पहिले मुलुकीखानामा रकम बुझाएपछि अड्डाबाट दिइने गरेको रसिद; कबच।

[ना.]

१. आवरण।

२. छाला; बोक्रो।

३. योद्धाहरूले लडाइँमा शस्त्रको प्रहारबाट बच्न शरीरमा लगाउने धातुको भोटो।

४. शरीरका अङ्ग प्रत्यङ्गको रक्षा र सबै दिशाबाट सुरक्षा प्राप्त गर्न पाठ गरिने स्तोत्र; देवीदेवताको प्रार्थनामा रचिएको तान्त्रिक मन्त्र (दुर्गाकवच आदि)।

⟵ फेरि सूचीमा जानुहोस्