गृह · शब्दकोश
१. जमिन; खेतीपाती; पुँजी (बाबुबाजेको छाला, पुर्खाको छाला इ.)।
२. रुख आदिको बोक्रो; लोकतो।
३. शरीरको मासु, नसा आदिलाई ढाकेर रहेको र रोमकूपहरू भएको चाम्रो वस्तु; चर्म; त्वचा; खाला।
अरूलाई गाली गर्दा भनिने हेयबोधक शब्द।
⟵ फेरि सूचीमा जानुहोस्