तान्त्रिक
[वि.]
१. तन्त्रमन्त्र जान्ने वा त्यसको प्रयोग गर्ने व्यक्ति; तन्त्रशास्त्र जान्ने व्यक्ति।
२. तन्त्रशास्त्रको; तन्त्रसम्बन्धी।