दौराका बान्कीको र त्यसरी नै तुना बाँधिने अगाडि, पछाडि फेर नभएको तथा कमरमुनि र जाँघमाथिसम्म मात्र आउने एक पोसाक।