गृह · शब्दकोश

प्रार्थना

[ना.]

१. ईश्वरको पुकार; वन्दना।

२. कसैसित केही कुरा माग्ने कार्य; याचना।

३. नम्र निवेदन; बिन्तीभाउ।

४. विशिष्ट व्यक्तिप्रति गरिने अभिवादन।

⟵ फेरि सूचीमा जानुहोस्