गृह · शब्दकोश

रक्षा

[ना.]

१. नोक्सानी हुनबाट बचाउने काम; सुरक्षा।

२. सङ्कट अवस्थाबाट उद्धार गर्ने काम; बचाउ।

३. हेरविचार; देखरेख; हिफाजत।

⟵ फेरि सूचीमा जानुहोस्