गृह · शब्दकोश

पाठ

[ना.]

१. गुरुले शिष्यलाई एक पटक घोक्न दिएको अंश।

२. नियम वा विधिपूर्वक कुनै धार्मिक ग्रन्थ आदि बाच्ने काम।

३. पढ्ने कार्य वा काम; पढाइ।

४. पढ्ने वा पढाउने सामग्री।

५. पाठ्यपुस्तकको कुनै परिच्छेद।

६. प्रेरणा; भुक्त अनुभव।

७. बाच्ने वा पढ्ने क्रिया। ७ अर्ती; उपदेश।

[ना.]

१. नदीको किनार वा चिसो ठाउँमा लाग्ने भुईँकुहिरो; तुवाँलो; पाट।

२. भाँडाको वरिपरि रहने दाग वा त्यस्तो घेरो।

३. सेलरोटीको डढेको टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्