बोक्रो

[ना.]

१. फलको गुदीभन्दा बाहिरको भाग

२. बोटबिरुवाको बाहिरी तह; रुखको छाला