स्तोत्र
[ना.]
स्तुति, प्रार्थना, तारिफ आदि गर्नुपर्दा उच्चारण गरिने वाङ्मय वा श्लोक वा देवीदेवताको गुणकीर्तन भएका मन्त्रहरूको समूह।