गृह · शब्दकोश

रसिद

[ना.]

कुनै वस्तु वा पैसा बुझाउँदा बुझ्ने तर्फबाट बुझाउनेले लिई राख्ने पुर्जी; भर्पाई।

⟵ फेरि सूचीमा जानुहोस्