प्रत्यङ्ग

[ना.]

हात, खुट्टा आदि शरीरका एक एक अङ्ग; शरीरका सानातिना अङ्ग; उपाङ्ग