गृह · शब्दकोश

आवरण

[ना.]

१. ढक्कन; बिर्को।

२. पुस्तक आदिको सौन्दर्य जोगाउन बाहिरबाट बेर्ने कागज; गाता; जिल्द।

३. माथिबाट छोप्ने काम; ढाक्ने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्