गृह · शब्दकोश

स्नातक

[ना.]

१. कुनै विश्वविद्यालयबाट बी. ए. वा शास्त्रीसरहको उपाधि प्राप्त गरेको व्यक्ति।

२. धार्मिक उद्देश्यले कुनै यज्ञ, उत्सव आदिमा दीक्षा लिएर भिक्षु बनेको मान्छे।

३. ब्रह्मचर्य व्रत समाप्त भई गृहस्थाश्रममा प्रवेश गर्न तयार भएको पुरुष; गुरुकुल परम्पराको शिक्षामा पारङ्गत भई व्यावहारिक जीवनमा प्रवेश गर्ने बेलाको मान्छे।

⟵ फेरि सूचीमा जानुहोस्