गृह · शब्दकोश

पारङ्गत

[वि.]

१. पार लागेको; पार भएको।

२. पोख्त; सिपालु।

३. विद्या, शास्त्र, शिल्प आदिको पूर्ण ज्ञान प्राप्त गरेको; मर्मज्ञ; विशेषज्ञ।

⟵ फेरि सूचीमा जानुहोस्