गृह · शब्दकोश

दीक्षा

[ना.]

१. गुरु वा आचार्यबाट दिइने मन्त्रोपदेश।

२. तान्त्रिक विधिले देवीदेवताको मन्त्र ग्रहण गर्ने काम।

३. विशेष खालको शिक्षा।

४. व्रतबन्ध विधि; उपनयन संस्कार।

५. सङ्कल्पपूर्वक गरिने पाठपूजा, यज्ञ आदिको अनुष्ठान; यज्ञ।

⟵ फेरि सूचीमा जानुहोस्