भिक्षु

[वि.]

१. थेरवादी बुद्ध धर्मअनुसार ब्रह्मचारी पुरुष

२. बौद्ध सन्न्यासी

३. भिक्षा माग्ने व्यक्ति; भिक्षुक; भिखारी

४. सन्न्यासी

५. भिक्षा माग्ने