गृह · शब्दकोश

व्यावहारिक

[वि.]

१. व्यवहार जानेको; व्यवहारमा सिपालु।

२. व्यवहारअनुकूल हुन जान्ने।

३. व्यवहारमा चल्ने वा चलेको।

⟵ फेरि सूचीमा जानुहोस्