गृह · शब्दकोश

व्रत

[ना.]

१. देवादिको आराधना, पूजाका साथ वा पूजा आदि नगरीकन निराहार वा फलाहार गरी बस्ने काम।

२. नियतकालका निम्ति वा सधैँ केही वस्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन।

३. शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि।

⟵ फेरि सूचीमा जानुहोस्