ब्रह्मचर्य

[ना.]

१. आर्यहरूका चार आश्रममध्ये पहिलो आश्रम

२. स्त्री समागमबाट अलग रही वेदादिको अध्ययन गरिने ब्राह्मण आदिको कर्म वा व्रत