विश्वविद्यालय

[ना.]

विश्वका विभिन्न विषय वा विभिन्न किसिमका शास्त्रहरूको उच्चकोटिको शिक्षा प्रदान गर्ने, सम्बन्धित विषयमा विद्यार्थीहरूको परीक्षा लिने र उत्तीर्ण विद्यार्थीहरूलाई तदनुसार उपाधि प्रदान गर्ने शिक्षाको सर्वोच्च संस्था