गुरुकुल

[ना.]

१. गुरुको वंश; गुरु खलक; गुरु घराना

२. विद्यार्थीहरूलाई भोजनआवासको निःशुल्क व्यवस्था गरी पठनपाठन आदि गराउने आश्रम; गुरुको सेवाशुश्रूषा गरी विद्याको आर्जन तथा अध्ययन गरिने प्राचीन पद्धतिको विद्याकेन्द्र।