गृह · शब्दकोश

सोला

[ना.]

विवाहको दिन पूजाआजा गरेर गहुँको पिठोबाट बनाइएका सोह्र ओटा डल्ला।

[ना.]

सुस्केरा।

[ना.]

१. अङ्ग, प्रत्यङ्ग चसचसी घोच्ने एक प्रकारको पीडादायी तरङ्ग वा व्यथा।

२. कुनै ठाउँको रक्षाका निम्ति नदेखिने वा देखिने गरी बिछ्याएर राखिएका काँडा बिझ्ने वा घोच्ने वस्तु।

३. चोरबाटो हिँड्ने अपराधी वा सिकारका जन्तुलाई धरापमा पारेर फसाउन नदेखिने गरी राखेको शूली; बातो; धराप; पासो।

४. सुइरो; भाला।

[ना.]

१. आगोको मुस्लो; आगाको लप्को।

२. मान्छे पोल्न तयार पारिएको चिता।

[ना.]

बिहा, व्रतबन्ध आदिको शुभसूचना दिन बन्धुहरूकहाँ पठाइने पिठोको परिकार।

⟵ फेरि सूचीमा जानुहोस्