गृह · शब्दकोश

शूली

[वि.]

१. ठुला अपराधीलाई गुदद्वारबाट रोपी माथिसम्म उनेर प्राणदण्ड दिइने, भालाजस्तो तिखो टुप्पो भएको प्राचीन हतियार; बातो।

२. त्रिशूल लिने (महादेव)।

३. शूलको रोग भएको।

⟵ फेरि सूचीमा जानुहोस्