गृह · शब्दकोश

धराप

[ना.]

१. खतरा ठाउँ।

२. जोखिमी वस्तु।

३. पशुपक्षीलाई अल्झनमा पारेर समाउनका निम्ति बनाइएका खाडल, डोरी, खोर, पासो आदि।

⟵ फेरि सूचीमा जानुहोस्