गृह · शब्दकोश

सुइरो

[ना.]

१. टुसो; मुना; गाभो।

२. फलामको लामो, झिनो र तिखो वस्तु; घोच्ने र उन्ने काम गरिने कडा तिखो काठ वा धातुको साधन।

⟵ फेरि सूचीमा जानुहोस्