गृह · शब्दकोश

भाला

[ना.]

१. वाणको जस्तो टुप्पो र लामो बिँड भएको, घोच्ने एक हतियार; बर्छा।

२. हुलाकीले आत्मरक्षाका निमित्त टेकेर हिँड्ने, टुप्पातिर भाला भएको, घुँगुरासमेत भएको एक लट्ठी।

⟵ फेरि सूचीमा जानुहोस्