गृह · शब्दकोश

व्रतबन्ध

[ना.]

१. ब्राह्मण, क्षत्रिय, वैश्यका षोडशसंस्कारमध्ये एक संस्कार; उपनयन संस्कार।

२. सोह्र संस्कारमध्ये जनै लगाउने संस्कार।

⟵ फेरि सूचीमा जानुहोस्